टी–२० विश्वकप : रोमान्चक सुपर ओभरमा नामिबियाले ओमानलाई हरायो
जेठ २१, २०८१एजेन्सी - टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । २२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जाडे । यसअघि खेल निर्धारित ओभरमा रोमाञ्चक बराबरी
सबै पढ्नुहोस