चलचित्र ‘सतीदेवी’ दोस्रो पोस्टर सार्वजनिक
जेठ १५, २०८१काठमाडौं - संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्देशनमा निर्माणमा तयार भएको चलचित्र ‘सतीदेवी’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। चलचित्र ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । “छोरी बुझौँ,छोरी पुजौँ,यीनै संसार सारा झझ भन्ने लाईनका साथ चलचित्रको नयाँ पोष्टर सार्वजनिक भएको हो । पोष्टरमा चलचित्रको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले
सबै पढ्नुहोस