×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिनामंगलमा एक पुरुषको शव भेटियो

सिनामंगलमा एक पुरुषको शव भेटियो

जेठ २६, २०७९

काठमाडौं- काठमाडौंको सिनामंगलमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। सिनामंगलको विष्णु मन्दिर परिसरमा एक जना पुरुषको शव भेटिएको हो। ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामीको बिहीवार बिहान बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जिल्ला प्रहरी प

सबै पढ्नुहोस