बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना
जेठ २६, २०७९बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ। यस्तै, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। प्रदेश–१, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदे
सबै पढ्नुहोस