नेपालको हित विपरीत हुने कुनै कदम कांग्रेसको परराष्ट्र नीतिले समेत स्वीकार्दैनः प्रकाशमान सिंह
असार ३, २०७९काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एसपीपी सहमतिबारे भइरहेका चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । नेता सिंहले परराष्ट्र नीतिमा उल्लेख गरेको प्रतिबद्धताबाट नेपाली कांग्रेस दायाँबायाँ नभएको भन्दै कांग्रेसले नेपालको हित विपरीत हुने कुनै पनि काम गर्न नसक्ने दाबी गरेका छन् । उनले भने, ‘माननीय मन्त्रीज्यूको स्पष्टीकरण, गृहमन्त्रीज्यूले
सबै पढ्नुहोस