राहुल गान्धीले ईडीसँग मागे समय, भने : शुक्रबार होइन सोमबार छानबिन गरौं
असार ३, २०७९एजेन्सी- कांग्रेस नेता राहुल गान्धीलाई ईडीले सोधपुछको लागि फेरि बोलाएको छ । तर राहुल गान्धीले अनुसन्धान स्थगित गर्न अपील गरेका छन् । उनको तर्फबाट सोमबारसम्मका लागि छानबिन स्थगन गरिएको बताइएको छ । हालसम्म ईडीले यो मागमा कुनै जवाफ दिएको छैन । नेशनल हेराल्ड मामिलामा राहुल गान्धीलाई तीन दिनसम्म सोधपुछ गरिएको छ। बुधबार पनि ईडीले उनीसँग १० घण्टाभन्दा बढी सोधपुछ गरेक
सबै पढ्नुहोस