नेप्सेमा झण्डै २४ अंकको गिरावट
असार १३, २०७९काठमाडौँ- साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन सेयर बजार परिसूचक नेप्से झण्डै २३.८५ अंकले घटेर १९३३.१३ बिन्दुमा पुगेको छ । यस दिन कारोबार रकम भने बढेको छ । यस दिन २ अर्ब ४ करोड ४८ लाख ३१ ह्जार ९ सय ४७ रुपैयाँमा ५६ लाख ४१ हजार ५ सय ४० कित्ता कारोबार भएको छ । यस दिन १६८ कम्पनीको सेयर मूल्य घटेको छ । २४ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा
सबै पढ्नुहोस