मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास
असार १२, २०७९डोटी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गर्नुभएको छ । उक्त आयोजनाको शनिबार एक कार्यक्रमबीच उहाँले शिलान्यास गर्नुभएको हो । क्रमागत योजनाका रुपमा कार्यान्वयन हुने उक्त आयोजनाअन्तर्गत रु नौं करोडको लागतमा रुप
सबै पढ्नुहोस