विश्वकप लिग–२ : स्कटल्याण्ड सिरिज खेल्ने नेपाली टोलीको घोषणा
असार १२, २०७९काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ।आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत असार २७ देखि साउन १ गतेसम्म स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक स
सबै पढ्नुहोस