यौनकर्मीका सम्बन्धमा बृहत् अनुसन्धान हुनुपर्छ : मन्त्री रेग्मी
असार १६, २०७९काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनकर्मीका सम्बन्धमा बृहत् अनुसन्धान हुनुपर्नेमा जोड दिएकी छन्। राजधानी काठमाडौंमा मङ्गलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले यस पेसामा रहेकालाई रोजगारीका वैकल्पिक माध्यमसँग जोड्न वा अन्य व्यवस्थापनका सम्बन्धमा अनुसन्धान गर्नुपर्नेमा जोड दिइन्। उनले पेसा व्यवसायकै कारण यौनकर
सबै पढ्नुहोस