×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिवि कर्मचारी संघमा एमालेको क्लिन स्विप

त्रिवि कर्मचारी संघमा एमालेको क्लिन स्विप

असार १६, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील कर्मचारी समूहका छत्रबहादुर कार्कीसहितको प्यानल विजयी भएको छ । मंगलबार सम्पन्न मतपरिणाम अनुसार सत्तारुढ पाँच दलीय गठबन्धन समर्थित प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई एमाले निकट प्रगतिशील कर्मचारी समूहले क्लिन स्विप गरेको हो । २९ सदस्यीय कार्यसमितिमा सबै एमालेका कर्मचारी विजयी भएका छन् ।

सबै पढ्नुहोस