×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देशभर बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

असार २१, २०७९

काठमाडौँ- देशका धेरै भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कतिपय स्थानमा अहिले पनि पानी परिरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो द

सबै पढ्नुहोस