यस्ता छन् मन्त्रिपरिषद्का १७ निणर्यहरु
साउन १, २०७९काठमाडौं- सरकारले विभिन्न १० वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौं १४ गते सम्म निरन्तरता दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे आज जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले १० वस्तुको पैठारीमा लगाइएको रोक लम्ब्याएको बताए । मन्त्रिपरिषद्का निणर्यहरु स्
सबै पढ्नुहोस