×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१०८ छात्रछात्रालाई रुपन्देहीमा राष्ट्रिय सेवा दल तालिम

१०८ छात्रछात्रालाई रुपन्देहीमा राष्ट्रिय सेवा दल तालिम

साउन १, २०७९

भैरहवा- राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसिसि प्रशिक्षण रुपन्देहीमा सुरु भएको छ । अनुशासन नै राष्ट्र सेवाको मुल जग हो भन्ने आदर्श बाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको हो । रुपन्देहीका तीन विद्यालयका ५४ छात्र र ५४ छात्रा गरी १०८ छात्रछात्रा यो तालिममा सहभागि भएको गरुण दल गण रुपन्देही बुटवलका गणपति रामकृष्ण श्रेष्ठले बताए ।  रु

सबै पढ्नुहोस