×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड खर्च, तीन अर्ब सरकारलाई फिर्ता

स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड खर्च, तीन अर्ब सरकारलाई फिर्ता

साउन १०, २०७९

काठमाडौँ- गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ । निर्वाचन आयोगले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरेको हो । जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकारलाई फिर्ता गरेको जानकारी दिएको छ । आयोगले सरकारसँग ८ अर्ब ११ करोड माग गरेको थियो ।

सबै पढ्नुहोस