×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जङ्गली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी, उपचार जारी

जङ्गली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी, उपचार जारी

साउन ११, २०७९

काठमाडौँ-  विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन्। मेलौली नगरपालिका-५ खलीगाडमा एकै घरका उनीहरू बिरामी परेका हुन्। बिरामी पर्नेमा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्।  उनीहरूको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख

सबै पढ्नुहोस