म्यानमारमा प्रजातन्त्रवादीलाई मृत्युदण्ड दिने व्यक्ति को हुन् ?
साउन १२, २०७९म्यान्मारको नेतृत्वमा रहेका सैन्य नेताहरूले चार प्रजातन्त्रवादी अभियानकर्मीलाई “आतङ्ककारी गतिविधि”को आरोप लगाउँदै मृत्युदण्ड दिएको छ । संयुक्त राष्ट्रसङ्घले ती मृत्युदण्डहरू खराब मनसायबाट प्रेरित भन्दै त्यसको निन्दा गरेको छ । सन् २०२१ मा सत्ता हत्याएपछि विपक्षीहरूलाई दबाउनमा त्यहाँको सत्ताले चालेको यो पछिल्लो उपाय हो । देशलाई कसले चलाइरहेका छन् ?
सबै पढ्नुहोस