पाकिस्तान र श्रीलंकाबीचको टेष्ट श्रृंखला बराबरी
साउन १२, २०७९काठमाडौं- प्रभात जयसूर्या र रमेश मेन्डिसले अन्तिम दिन क्रमशः पाँच र चार विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ । बुधबार समाप्त टेष्टसँगै दुई टेष्टको श्रृंखला १–१ को बराबरीमा सकिएको छ । गत साता सम्पन्न पहिलो टेष्टमा पाकिस्तान चार विकेटले विजयी भएको थियो । श्रीलंकाले प्रस्तुत गरेको ५०८ रनको लक्ष्य पछ्याए
सबै पढ्नुहोस