बाघको सङ्ख्या ३५५ पुग्यो
साउन १३, २०७९काठमाडौँ- पछिल्लो समय बाघको सङ्ख्या वृद्धि भएर ३५५ पुगेको छ । आज यहाँ विश्व बाघ दिवस २०२२ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । राष्ट्रिय बाघ तथा आहार प्रजाति सर्वेक्षण प्रतिवेदन २०२२ का अनुसार बाघको
सबै पढ्नुहोस