सैनिक महाविद्यालयमा छात्राको शव फेला
साउन १४, २०७९काठमाडौं- कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीमा अध्ययनरत एक छात्राको शव फेला परेको छ। उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत गोदावरी नगरपालिका-१ की छात्रा भिमानी बिष्ट मृत फेला परेकी हुन्। उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्। उनको शव होस्टेलकै कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रवक्ता धन बहाद
सबै पढ्नुहोस