५४.५८ अंकले बढ्यो नेप्से, साढे चार अर्बको कारोबार
साउन १५, २०७९काठमाडौं - साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ। नेप्सेमा सूचीकृत बीमा कम्पनीहरूको सेयरमा उछाल आउँदा समग्र नेप्से उच्च अंकले बढेको हो। आइतबार ५४.५८ अंकले बढेर बजार २१९५.१० बिन्दुमा पुगेको छ। आज चार अर्ब ६० करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन
सबै पढ्नुहोस