आजको मौसम: यी तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा
साउन ३१, २०७९काठमाडौं- देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ। आज बिहान देशका अधिकांश भू–भागमा आंशिक बदली रहको छ। प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकद
सबै पढ्नुहोस