चुनावी तयारीमा जुट्यो राप्रपा
साउन ३०, २०७९काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएको हो । वक्ता मोहन श्रेष्ठकाअनुसार मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी, आवश्यक रणनीतिलगायत विषयमा बैठकमा छलफल हुनेछ । बैठकमा २२ बुँदे मागसहितको आन्दोलनको समीक्षा र
सबै पढ्नुहोस