एमालेको चुनावी ‘पार्टनर’ बन्ला त राप्रपा ?
भदौ ८, २०७९काठमाडौं- पाँच दलिय गठबन्धनले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेपछि नेकपा एमाले पनि गठबन्धन गर्न दल खोजिरहेको छ। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले पनि गठबन्धन बनाउने संकेत गरिसकेको छ। सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि सहमति जुटाउने प्रयास गरिरहँदा एमालेले पनि ‘पार्टनर’ खोज्न थालेको हो।
सबै पढ्नुहोस