कीर्तिपुरले पनि ‘स्टार्ट’ गर्यो डाेजर, अवैध संरचना भत्काउन सुरु
भदौ ९, २०७९कीर्तिपुर- काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना भत्काउन सुरु गरेको छ । बिहीबार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काएको मेयर राजकुमार नकर्मीले जानकारी दिए। नगरपालिकाले पहिलाे दिन जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो । नक्सा पा
सबै पढ्नुहोस