१० हजार लिटर घरेलु मदिरा र ८० हजार लिटर कच्चापदार्थ नष्ट
साउन २६, २०७९बारा- प्रहरीले बाराकाे महागढीमाई नगरपालिका ३ र १० गंजभवानीपुरमा विभिन्न घरबाट ठूलाे परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरेकाे छ । नष्ट गरिएकाे मदिराकाे परिमाण १० हजार लिटर रहेकाे प्रहरीले जनाएकाे छ । त्यस्तै, साेही टोलबाट ८० हजार लिटर मदिरा बनाउन प्रयाेग हुने कच्चा पदार्थ समेत प्रहरीले नष्ट गरेकाे छ । विशेष सूचनाको आधार
सबै पढ्नुहोस