राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ, गृहजिल्ला इलाम शोकमग्न
भदौ २६, २०८०फिक्कल- इलाम निर्वाचन क्षेत्र न.२ का संघीय सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ। उनी २०५६ सालदेखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ रहेको इलाम–१ का संघ
सबै पढ्नुहोस