फेसबुकलाई टुक्र्याउने अमेरिकी सरकारको अर्को मुद्दा
भदौ ७, २०७८अमेरिकी सरकारको संघीय वाणिज्य आयोगले सोसल मिडिया कम्पनी फेसबुकलाई टुक्राउनका लागि बिहीबार अर्को प्रयास गरेको छ । आयोगले अमेरिकाको संघीय अदालतमा पुनः अर्को मुद्दा दर्ता गर्दै फेसबुकले सोसल मिडियामा एकाधिकार कायम गरी प्रतिस्पर्धामा बाधा पुर्याएको जिकिर गरेको छ । करीब दुई महीना अगाडि पनि आयोगले फेसबुकविरुद्ध यस्तै मुद्दा हालेकोमा संघीय अदालतका न्यायाधीशले आयोगको अभियोगमा प्रमाण नपुग्ने भनेर आदेश गरेका थिए ।
सबै पढ्नुहोस