पत्रकारले पनि अब जाँच दिनुपर्ने
जेठ २१, २०७८काठमाडौं । सरकारले अब पत्रकारका लागि पनि जाँच लिने व्यवस्था गर्न लागेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् । उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश स्वीकृतिका लागि सञ्चार मन्त्रालयले अर्थमन्त्रालयमा पठाएको जानकारी दिए । अर्थले बजेटको ग्यारेन्टी गरेक
सबै पढ्नुहोस