सगरमाथामा ड्रोन उडान परीक्षण सफलतापूर्वकसम्पन्न, अब सामान बोक्ने देखि फोहोर संकलन गर्न सजिलो हुने
जेठ २७, २०८१काठमाडौं - सगरमाथामा पहिलो पटक ड्रोन डेलिभरी परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । चिनियाँ ड्रोन निर्माता डीजेआई (दा जियांग चुआंगसिन) ले खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी सफलतापूर्वक परीक्षण कार्य सकेको जनाएको छ । बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोन उडान परीक्षण गरेको जानकारी दिएको हो । योसँगै
सबै पढ्नुहोस