ट्राफिक चेकिङमा अब नागरिक एपबाटै लाइसेन्स देखाए पुग्ने
कार्तिक १३, २०८०काठमाडौं- नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएकाे छ । सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले याे सेवा देशैभर लागू भएकाे जानकारी दिएकाे हाे । याेसँगै ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुने भएकाे हाे । "नेपाली ना
सबै पढ्नुहोस