×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

फोन भिजेमा चामलभित्र नहाल्न एप्पलको चेतावनी

फोन भिजेमा चामलभित्र नहाल्न एप्पलको चेतावनी

फाल्गुण १०, २०८०

काठमाडौं - फोन वर्षाले भिजेमा, पानीको भाँडो वा बाथरुममा खसेको अवस्थामा धेरैले त्यसलाई समातेर चामलको बोरा अथवा अन्त कतै राखिएको चामलभित्र हाल्ने गरेको पाइन्छ । फोनभित्र पसेको पानीलाई चामलले सोस्न मद्दत गर्छ भन्ने ठानेर त्यसो गर्ने गरिएको छ । विज्ञले वर्षौँदेखि यस्तो कार्य गलत भएको बताउँदै आएका छन् । अहिले एप्पलले पनि आधिकारिक रूपमा त्यसो नगर्न चेतावनी दिएको छ ।

सबै पढ्नुहोस