अब कर्मचारीले अनलाइनबाटै सरुवा पत्र लिन पाउने
भदौ २९, २०७९काठमाडौं - अन्तर स्थानीय तहमा सरुवा भएका कर्मचारीले अनलाइनबाटै आफ्नो पत्र लिनसक्ने भएका छन् । सरुवा भएर पनि पत्र हात नपरेका कर्मचारीलाई लक्षित गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाट सरूवा पत्र डाउनलोड गर्न सक्ने सुविधा ल्याएको हो । यसका लागि कर्मचारीले यो वेबसाइट
सबै पढ्नुहोस