एप्पल: लकडाउन छल्न कर्मचारीहरू आईफोन कारखानाबाट यसरी भागेका
कार्तिक १४, २०७९एजेन्सि- अनलाइनमा शेअर गरिएका भिडिओहरूमा करिब १० जना मानिसहरू जङ्जुको केन्द्रभागमा रहेको कार्यालयबाट हामफालेको देखिन्छ। राष्ट्रपति सी जिनपिङको कठोर शुन्य कोभिड नीतिका कारण चिनियाँ सर्वसाधारण र व्यापारीहरू निरन्तर रूपमा मारमा छन्। आईफोन उद्योगमा कति जनामा कोभिडको सङ्क्रमण देखिएको हो भन्ने स्पष्ट छैन। यद्यपि चीनको हेनान प्रान्तको राजधानी जङ्जुमा गत साता १६७ जन
सबै पढ्नुहोस