इन्टरनेटमार्फत यसरी थाहा पाउनुहोस् देशभर कहाँ-कहाँ पर्दैछ पानी भनेर
असोज २२, २०७९काठमाडौं - अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । दशैंको बेला यात्रुहरूको धेरै आवतजावत हुने समयमा लगातार परेको पानीको कारण बाढी र पहिरोले धेरै ठाउँहरू प्रभावित भएका छन् । यस्तोमा यदि तपाईं कतै यात्रा गर्दै हुनुहुन्छ अथवा देशभर कहाँ कहाँ पानी परिरहेको छ भन्ने बारे जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको अनलाइन विपद पोर्टलमार्फत पाउन सक्नुहुन्छ । यस पोर्टलमा रियल टाइम ज
सबै पढ्नुहोस