धरानमा डेंगुको सङ्क्रमण तीव्र गतिमा, ३ हजार ९८१ जनाको परीक्षण गर्दा ५९ प्रतिशतमा सङ्क्रमण
साउन १५, २०८०काठमाडौं-सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । धरानमा हालसम्म डेंगुको सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार हालसम्म धरानमा मात्रै २ हजार ३५३ जना सङ्क्रमित भएका छन् । तीमध्ये कतिपयको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने सामान्य बिरामीको घरमै उपचार भइरहेको छ । धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ
सबै पढ्नुहोस