वीर अस्पतालमा एकसाथ २४५ नर्स पदस्थापन
असार १८, २०८०काठमाडौं-स्वास्थ्य सेवामा आजबाट २९५ जना प्राविधिक जनशक्ति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लोकसेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्सलाई नियुक्तिपत्र बाँढेको छ। मन्त्रालयका अनुसार कुल २९५ मध्ये २४५ जना नर्सलाई वीर अस्पतालमा पदस्थापन गरिएको छ। बाँकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका
सबै पढ्नुहोस