शर्मिला वाइबा पोखराबाट पक्राउ, साइबर ब्युरोमा पठाइयो
साउन २०, २०८२काठमाडौं - आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। साइबर ब्युरोको अनुरोधमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट नियन्त्रणमा लिएको हो। कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले वाइबालाई पक्राउ गरिएको पुष्टि गर्नुभयो। उहाँका अनुसार, काठमाडौंस्थित साइबर ब्युरोले विद्य
सबै पढ्नुहोस