सेयर बजार ४९ अंकले घट्यो
असार ६, २०७९काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन ४९.३१ ऋंकले बजार घटेर १८८४.८१ बिन्दुमा ओर्लिएको छ । यस दिन कारोबार रकम भने बढेको छ । यस दिन १ अर्ब ७५ करोड ६ लाख १ सय ७१ रुपैयाँमा ६१ लख ८६ हजार ९ सय ४१ कित्ता सेयर किनबेच भएको छ । जबकी साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब १३ करोडमा जम्मा ३६ लाख ६६ हजार कित्ता सेयर किनबेच भएको
सबै पढ्नुहोस