सुनको मूल्य बढ्यो, आज तोलामा कति ?
असोज ३१, २०७९काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । छापावाल सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेको छ । आइतबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन आज ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थि
सबै पढ्नुहोस