सुनको मूल्य अहिलेसम्मकै महँगो
चैत १६, २०८०काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले इतिहासमै महँगोको रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो । यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि पुस १२ गते प्रतितोला १ लाख २२ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार आज तेजावी सुनको भा
सबै पढ्नुहोस