आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब बजेट सार्वजनिक, कुन शिर्षकमा कति ?
जेठ १५, २०८१काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकोे छ। आज संघिय संसदअन्तर्गत संयुक्त बैठमा अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षका लागी १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो। यो चालू आर्थिक वर्षका तुलनामा करीब ६ प्रतिशतले धेरै हो। आगामी वर्ष खर्च हुने प्रस्ताव गरिएको रकममध्ये चालू खर्चका लागि ११ खर्ब ४९ अर्ब ५६ करोड र
सबै पढ्नुहोस