सुदूरपश्चिम प्रदेशमा आज ‘ओल्के’ पर्व मनाइँदै, प्रदेश भर सार्वजनिक बिदा
भदौ १, २०८०बैतडी - आज भदौ १ अर्थात् ओल्के पर्व । ओल्के संक्रान्ति आज सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेश भर धुमधाम सँग मनाइँदै छ । साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली&rsqu
सबै पढ्नुहोस