थाइल्याण्डमा रहेछ मान्छे मरेपछि पुनः जन्म हुन्छ भन्ने मान्यता
बैशाख १४, २०७८काठमाडौं - विभिन्न धर्मावलम्विहरुको छुट्टाछुट्टै धर्म संकार हुन्छ । त्यस्तै धेरै जसो धर्म सम्प्रदायमा मान्छे मरेपछि पुनः जन्म हुन्छ भन्ने मान्यता छ । हिन्दु धर्म मान्नेहरुले मृत्यु पछि विभिन्न ८४ जुनी पार गरि अर्को जन्म पाइने विश्वास गर्छन भने बुद्ध धर्मावलम्बीहरुले मरेपछि उनिहरुको सम्झनामा प्रत्येक वर्ष जन्म भएको भान गराउछन् । त्यस्तै बौद्धमार्गी बढी भएको थाइल्यान्डमा मान्छे मरेपछि फेरि जन्मनुपर्छ भन्ने म
सबै पढ्नुहोस