संघ सरकारको पेलान : बागमती र संघ सरकारको विवाद अब अदालतबाटै छिनोफानो
साउन १२, २०७९काठमाडौँ- बागमती प्रदेश र संघीय सरकारबीचको अधिकारको संघर्ष अदालतसम्म पुग्ने भएको छ। शान्ति सुरक्षासम्बन्धी अधिकार खोसिएको भन्दै बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध अदालत जाने तयारी गरेको हो। संविधानको एकल अधिकार सूचीमा समग्र प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको हुनेछ भनेर तोकिएको भए पनि संघीय सरकारले प्रदेशबाट उक्त अधिकार खोसेको भन्दै प्रदेश
सबै पढ्नुहोस