काठमाडौं महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन
फाल्गुण १८, २०८०काठमाडौं - कवाडी व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति विरोध जनाउदै कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानुनी शासन लागू
सबै पढ्नुहोस