कलाकारले कँहा र कसरी मनाउँदै छन् तिहार ?
कार्तिक ४, २०७९काठमाडौं- हामी नेपालीहरूको दसैँपछिको ठुलो चाड हो तिहार । तिहार सबैलाई मनपर्ने चाड हो । फूलैफूलको चाड तिहार सुरु भइसकेको छ । गाउँघर देखी सहर बजारसम्म पनि झिलिमिली हुने भएकाले यो पर्व सबैलाई मन पर्ने गर्दछ । देउसी भैलोको रौनकले तिहारलाई झनै महत्त्वपूर्ण बनाइदिएको छ । दिदी भाइ तथा दाजु बहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहार ५ दिनको भए पनि विशेष गरेर तीन दिन लक्ष्मीपूजा, गोवर्द्धन पूजाका
सबै पढ्नुहोस