नेपाली मूलकी परिजिताले अमेरिकामा ‘द भ्वाइस’को नकाउट राउण्ड जितिन्
कार्तिक १६, २०७९काठमाडौं – गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा १७ वर्षिया नेपाली किशोरी परिजिता बाँस्तोलाले राम्रो प्रस्तुति दिएकी छिन् । उनले आफ्नो सुमधुर स्वरले नकआउट राउण्ड जित्न सफल भएकी छिन् । उनले भालारी हार्डिङ र पेटन एल्ड्रिजलाई हराउँदै नकआउट राउण्ड जितेकी हुन् ।उनीहरुले कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका थिए । ब्लाइन्ड अडिसन गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोच
सबै पढ्नुहोस