राप्रपाको पक्षमा प्रचार गर्न अभिनेत्री मनीषा नेपाल आउँदै
कार्तिक २४, २०७९काठमाडौं - चर्चित अभिनेत्री मनीषा कोइरालाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा प्रचार गर्ने भएकी छिन्। राजतन्त्रको पक्षमा उभिँदै आएकी मनीषाले एक ट्विटै गर्दै निर्वाचनमा राप्रपाको प्रचारमा सहभागी हुन व्यस्त कार्य तालिका भए पनि केही समय निकालेर राप्रपाको पक्षमा भोट माग्न घर फर्कने उल्लेख गरेकी छिन्।
सबै पढ्नुहोस