दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति
कार्तिक ८, २०७९काठमाडौँ- दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । घोराही–१५ उमेश मार्ग रोडमा रहेको न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीनवटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । राति करिब १२ बजेतिर लागेको आगो बि
सबै पढ्नुहोस